इजरायलमा चुनावअघि नेतन्याहूविरुद्ध विशाल प्रदर्शन
इजरायलमा आगामी अक्टोबर २७ मा हुने संसदीय निर्वाचनको ठीक तीन दिनअघि राजधानी तेल अवीवमा हजारौँ नागरिकहरू प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारविरुद्ध सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको भीषण आक्रमणका क्रममा भएको गम्भीर सुरक्षा त्रुटि र असफलताको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार विशाल विरोध प्रदर्शनमा इजरायलका चार प्रमुख विपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। प्रदर्शनको आयोज

