Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

भोटेकोशी बाढीपछि कांग्रेसले कोजाग्रत चियापान कार्यक्रम स्थगित गर्‍यो

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको दिन हुने वार्षिक चियापान कार्यक्रम नगर्ने भएको छ । प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै पार्टीले कार्यक्रम स्थगित गरेको हो । भोटेकोशीमा आएको बाढीले १४ सयभन्दा बढीको मृत्यु भई पाँच हजारभन्दा बढी बेपत्ता भएको कांग्रेसले जनाएको छ । बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान गर्ने परम्परा रहँदै आएको छ ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कांग्रेसले गरेन चियापान कार्यक्रम

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो । ‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता […]

Coverage

1 more headline since

  1. कांग्रेसले ०३४ सालदेखि गरेको काजाग्रत चियापान यसपटक स्थगित

    काठमाडौँ– नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो । ‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.