Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

झापा, सुनसरी र उदयपुरबाट लागुऔषधसहित नौ जना पक्राउ

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरपालिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

4 publishers · 4 headlines · developing over 23 hours
Broke firstNagarik News logoNagarik News

काठमाडौंसहित विभिन्न जिल्लाबाट २१ जना पक्राउ

काठमाडौं, पर्सा, सुनसरी, बाँके, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ठुलो परिमाणको अवैध तथा नियन्त्रित लागूऔषधसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार र आइतबार चलाइएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।...

aparadh4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. विभिन्न जिल्लाबाट लागुऔषधसहित ९ जना पक्राउ

    विराटनगर । प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. लागुऔषधसहित नौ जना पक्राउ

    प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

  3. झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

    विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरूलाई पक्राउ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.