एनपीएलमा आर्थिक कारोबार बुमबुम: डेढ सय करोडको हुने, विश्व चर्चित क्रिकेटर नेपालमा
काठमाडौं। विश्वका चर्चित क्रिकेटर ल्याउने प्रतिस्पर्धासँगै नेपाल प्रिमियर लिग(एनपीएल) डेढ सय करोडको क्लबमा प्रवेश गरेको छ। तेस्रो संस्करणमै एनपीएलबाट नेपाल क्रिकेट संघ(क्यान)ले ७५ करोड रुपैयाँ र फ्रेन्चाइजीले ७५ करोड रुपैयाँको कारोबार गर्ने भएका हुन्। क्यानले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीएलको तयारीसँगै कारोबार रकमको अनुमान समेत सार्वजनिक गरेको हो। क्यानका कोषाध्यक्ष पदम खड्काले तेस्रो संस्करणसम्म आइपुग्दा […] The post एनपीएलमा आर्थिक कारोबार बुमबुम: डेढ सय करोडको हुने, विश्व चर्चित क्रिकेटर नेपालमा appeared first on BIZMANDU.

