
केन्याबाट अपहरणमा परे तान्जानिया सरकारका आलोचक
केन्या । तान्जानिया सरकारका आलोचक तथा पूर्व विपक्षी नेता त्वाहा म्वाइपाया केन्यामा अपहरणमा परेका छन् । तान्जानिया सरकारले विपक्षी दलमाथि कडा दमन गरेको छ । सरकारी गतिविधिमाथि आलोचना गर्ने धेरै विपक्षी नेताहरूले छिमेकी मुलुक केन्यामा शरण लिएका