Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

गगन थापाले चुनावअघि मात्र टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्ने बताए

नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन्। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पुस र माघमा डिजिटल मतदानमार्फत उम्मेदवार छनोटको प्रारम्भिक सूची तयार गरिने जानकारी दिए। उनले उम्मेदवार छनोटको प्रक्रिया निर्वाचनभन्दा दुई/तीन महिनाअघि नै टुंग्याउने र पार्टी विधानअनुसार तल्लो तहबाटै छनोट प्रक्रिया अघि बढाउने बताए।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्छौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् ।स्याङ्जा पुगेका थापाले सोमबार पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आगामी पुस र माघमा डिजिटल मतदानमार्फत उम्मेदवार छनोटको प्रारम्भिक सूची तयार गरिने बताए ।उनले उम्मेदवार चयनको प्रक्रिया निर्वाचनभन्दा दुई/तीन महिनाअघि नै टुंग्याउने र तल्लो तहबाटै छनोट प्रक्रिया अघि बढाउने बताए । ‘यसपटक पहिलेजस्तो निर्वाचन आउन दुई दिन वा पाँच दिन बाँकी हुँदा, कहिलेकाहीँ दुई घण्

story2 publishers
Coverage

1 more headline since

  1. चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् । सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अब अन्त्य हुने बताउँदै पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारे। मंसिर महिनालाई […] The post चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.