Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

कामदार अभाव बढ्दा कपिलवस्तुका किसान थ्रेसरतर्फ आकर्षित

कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएकाले किसानले थ्रेसरको प्रयोग बढाएका हुन्। पाकेको धान भित्र्याउने चटारोसँगै धान र पराल छुट्याउन थ्रेसर प्रयोग गर्ने क्रम बढेको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

कपिलवस्तु । कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि यहाँका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. कामदार अभावपछि धान झार्न थ्रेसरको प्रयोग बढ्दै

    कपिलवस्तु- कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्। जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको […]

  2. धान झार्न थ्रेसरको प्रयोग बढ्दै

    धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र झार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.