Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

कुहिरोको घुम्टोभित्र लुकेको मानुङकोटमा आन्तरिक पर्यटक बढ्दै

तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा कुहिरोको घुम्टो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। मानुङकोटको डाँडाबाट हेर्दा दमौली बजार बाक्लो कुहिरोभित्र हराएको देखिन्छ भने सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको किरण र वरपरका पहाडी शृङ्खलाले आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ। पोखराबाट मानुङकोट पुगेकी गीता लगायतका पर्यटक यही दृश्य हेर्न आउने गरेका छन्। यी समाचार २६ अक्टोबर २०२६ मा प्रकाशित भएका हुन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।...

blog4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. कुहिरोको घुम्टोमा मानुङकोट

    तनहुँ । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

    दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखराबाट मानुङकोट पुगेकी गीता […]

  3. कुहिरोको घुम्टोभित्र दमौली, माथि मानुङकोट

    ९ कात्तिकऽ दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.