
सुदूरपश्चिम : मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेस संसदीय दलको ठहर, सभामुखको भूमिकामाथि पनि प्रश्न
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ठहर गरेको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको छ। संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिनुपर्ने ठहर गरेको छ। कांग्रेसले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै पदीय मर्यादा भुलेको आरोप लगाएको छ। यो माग सोमबार सार्वजनिक भएको हो।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ठहर गरेको छ ।
2 more headlines since

कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ ।...
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते …
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…