Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

तनहुँका महिलाले तिहारमा दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य राखे

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा रु दश लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका उनीहरूले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी सयपत्री फूलले ढकमक्क फुलेर पहेँलपुर बनेका छन् ।

TopicsTanahun
4 publishers · 4 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

तिहारमा दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. तिहारमा दश लाखको सयपत्री बेच्ने आँधीमूलका महिलाको लक्ष्य

    तनहुँ- आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा दश लाख रुपैयाँको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि ९ लाख बराबरको फूल बिक्री गरेका थिए। तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ। अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका […]

  2. तिहारमा दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    दमौली (तनहुँ), कात्तिक ९ गते । स्थानीय आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा रु दश लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् ।सामूहिक रूपमा व्य...

  3. तिहारमा १० लाख रुपैयाँको सयपत्री फूल बेच्ने लक्ष्य !

    तनहुँ । तनहुँको स्थानीय आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि ९ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिलेContinue reading "तिहारमा १० लाख रुपैयाँको सयपत्री फूल बेच्ने लक्ष्य !"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.