
थानकोटबाट करिब ६० केजी चाँदी बरामद, एक जना पक्राउ
काठमाडौँ। काठमाडौँको थानकोटबाट प्रहरीले करिब ६० केजी चाँदी बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार भन्सार छलेर ल्याएको चाँदी बरामद गरेको हो । चाँदीको अवैध ओसारपसारमा संलग्न आरोपमा भारतीय नागरिक अमन सर्राफलाई
