
बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो । प्रदेशको सिन्धुलीको मरिण तथा हरिहरपुरगढी गाँउपालिका