सरकारलाई खबरदारी गरौँ, पूरा कार्यकाल काम गर्न दिऊँ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार परिवर्तन वा ढाल्ने चर्चा सुरु हुनु चिन्ताजनक भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चाले राजनीतिक अस्थिरताको जोखिम बढाउने बताएका हुन्। उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र […]




