Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

गुल्मी सवारी दुर्घटनामा वालिङका चार व्यवसायीको निधन

सोमबार गुल्मीमा भएको सवारी दुर्घटनामा स्याङ्जाको वालिङ–१० का चार जनाको निधन भएको छ। मृत्यु हुनेहरूमा निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, होटल व्यवसायी शिव पराजुली र अर्का होटल व्यवसायी लोकनाथ पाण्डे रहेका छन्। स्कार्पियो सवारी साधन दुर्घटनामा परी सफल व्यवसायी तथा सामाजिक अगुवाहरूको निधन भएपछि वालिङ शोकमा डुबेको छ।

TopicsGulmi
4 publishers · 4 headlines · developing over 46 min
Broke firstGlobal Aawaj logoGlobal Aawaj

गुल्मी दुर्घटनाः व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । गुल्मीमा सोमबार भएको स्कार्पियो दुर्घटनामा वालिङका व्यवसायीसहित चार जनाको मृत्यु भएपछि स्थानीय शोकमा परेका छन् । दुर्घटनामा वालिङ–१० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी पत्नी निता बगाले, होटल व्यवसायी शिव पराजुली र

archives4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. व्यवसायीको निधनले शोकमा वालिङ

    स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुको सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो । वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१० का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ […]

  2. गुल्मी जीप दुर्घटना- चर्चित ४ व्यवसायीको निधनले वालिङ शोकमग्न

    सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरूको सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो । वालिङ–१० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१०का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो । एउटै ठाउँका व्यवसायीहरूलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाब

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. व्यवसायीको निधनले शोकमा वालिङ

    स्याङ्जा । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुले सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो । वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उहाँकी धर्मपत्नी निता बगाले, वालिङ–१०का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.