
तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपालको ७ स्वर्णसहित १३ पदक
काठमाडौँ । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् । पन्जावको लुधियानामा सम्पन्न भएको
