Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

स्याङ्जाका किसानले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी

स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले आफ्नै थातथलोमा एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा ६ हजार १०० केराका बिरुवा लगाएका छन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

    काठमाडौं- पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन्

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  2. व्यावसायिक केरा खेतीः वार्षिक एघार लाख आम्दानी

    वालिङ (स्याङ्जा), कात्तिक १० गते । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आउनुभएको छ। प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुनुहुन्छ।...

  3. व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी

    स्याङ्जा । प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । एक रोपनी क्षेत्रफलमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.