Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

ताप्लेजुङ युके युवा समाजद्वारा रु एक लाख ६० हजार सहयोग

ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग पाउनेमा हाल उपचाररत मिर्गौला र क्यान्सरका रोगी तथा मेरुदण्डका बिरामी रहेका छन् ।

TopicsTaplejung
2 publishers · 2 headlines · developing over 16 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग गरेको छ । हाल उपचाररत रहेका मिर्गौला, क्यान्सरका रोगी र मेरुदण...

news2 publishers
Coverage

1 more headline since

  1. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

    ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.