Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 15h ago

बाँकेमा कालानमक धानको संरक्षण र व्यावसायिक खेती सुरु

बाँके जिल्लामा परम्परागत सुगन्धित कालानमक धानको जात हराउँदै गएपछि किसानहरूले यसको संरक्षण र व्यावसायिक खेती सुरु गरेका छन्। जानकी गाउँपालिका–३ की दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक धान अहिले १० कट्ठा जमिनमा विस्तार गरेकी छन् र सो धान महँगो मूल्यमा बिक्री गर्दै आएकी छन्। कालानमक धानबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कतिपय स्थानमा यसको खेती विस्तार हुँदै गएको छ।

TopicsBanke
4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएका छन् । उनले सो […]

Coverage

3 more headlines since

first · 17h agolatest · 16h ago
  1. बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँके । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. बाँकेमा कालानमक धानबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार

    बाँके- सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लाको जानकी गाउँपालिका-३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएकी छन्। उनले सो धान महँगो मूल्यमा […]

  3. बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.