Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 21h agolast: 1h ago

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँका अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा २० हजार ८७ जना पर्यटकले भ्रमण गरेका छन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार तीमध्ये ११ हजार ८९१ नेपाली, सात हजार ३६५ विदेशी तथा ८३१ सार्क राष्ट्रका पर्यटक छन्। असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएको थियो। घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्म पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको संरक्षण अधिकृत गणेशप्रसादले जानकारी दिएका छन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 20 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७६ लाख

११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकहरुबाट सो अवधिमा एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद […]

Coverage

4 more headlines since

first · 21h agolatest · 1h ago
  1. दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क […]

  2. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    चितवन, कात्तिक १२ गते । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर...

  3. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जका सूचना

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.