
इफ्तिकार र हुनेन पाकिस्तान फर्किँदै, श्रीलंका र बंगलादेशका दुई खेलाडी जनकपुर बोल्ट्समा जोडिए
पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी) को आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह फर्किने भएका छन्। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरे पनि सकारात्मक जवाफ पाएको छैन, र बिहीबारसम्म पीसीबीको अन्तिम जवाफ कुर्ने त्यसपछि खेलाडी फर्काउने तयारी गरिएको छ। उनीहरूको स्थानमा श्रीलंका र बंगलादेशका दुई खेलाडी जनकपुर बोल्ट्समा जोडिएका छन्।

पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी) को आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएका छन् ।
2 more headlines since

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आफ्ना खेलाडीलाई अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह स्वदेश फर्किने भएका छन् । उनीहरूको स्थानमा जनकपुरले
११ कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह फर्किने भएका छन्। जनकपुरले पीसीबीको अन्तिम जवाफका लागि बिहीबारसम्म पर्खिने र त्यसपछि खेलाडी फर्काउने तयारी गरेको छ। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरे पनि […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…