
नक्कली डीपीआर बनाएर ३९ लाख झ्वाम, ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नक्कली डीपीआर तयार गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभिन्न १३ वटा खानेपानी योजनाको