Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16h agolast: 14h ago

नेपाल बैंकले ९०औँ वार्षिकोत्सवमा सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक गर्‍यो

नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा ‘नेबैंलि सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनामा आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार योजनाअन्तर्गत घर खरिद, घर निर्माण, मर्मतसम्भार तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सकिन्छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstAjako Artha logoAjako Artha

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ

story2 publishers
Coverage

1 more headline since

  1. नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘नेबैंलि सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनामा आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार योजनाअन्तर्गत घर खरिद, घर निर्माण, मर्मतसम्भार तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सकिनेछ। कर्जाको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.