Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bankTrending

Nepal Bank Limited

नेपाल बैंक लिमिटेड

Nepal's first commercial bank (est. 1937); government-majority owned; NEPSE ticker NBL.

2headlines today
2in 7 days
2stories
15publishers
NE onlyLast seen 15h ago
Top stories

Multi-publisher coverage mentioning नेपाल बैंक लिमिटेड

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

      काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘नेबैंलि सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनामा आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार योजनाअन्तर्गत घर खरिद, घर निर्माण, मर्मतसम्भार तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सकिनेछ। कर्जाको […]

    2. नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

      काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
  2. Older
    1. नेपाललाई सहयोग गर्न हानि–नोक्सानी कोषको विशेष बैठक अर्को साता

      भोटेकोशी बाढीपछि पुनःस्थापना र पुनर्निर्माणका लागि २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs637 publishers
    2. अलाबामास्थित नेपाली समुदायद्वारा बाढी प्रभावितलाई ५० हजार डलर सहयोग

      ३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ । नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको […]

    3. बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोले दियो ५ लाख रुपैयाँ राहत

      भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

    4. बाढीपीडितलाई पूर्व अनुसन्धानकर्मीको चार लाख सहयोग

      काठमाडौँ, असोज २९ गते । राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपियाँ...

    5. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

      काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार रु ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान […]

    6. भोटेकोशी बाढीपीडितका लागि प्रतिपरिवार ४५ हजार प्रदान, तीन दिनभित्र थप राहत वितरण गरिने

      काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित तीन जिल्लाका ४ हजार १०८ घरपरिवारलाई सरकारले नगद राहत वितरण गरेको छ। रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारलाई प्रतिघरधुरी ४५ हजार रुपैयाँका दरले उक्त रकम उपलब्ध गराएको हो।

      Global Aawaj logoGlobal AawajPrivatearchives637 publishers
    7. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

      काठमाडौँ – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई जनही ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको उक्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका बाढी प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको […]

    8. भोटेकोशी बाढी : ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद वितरण

      रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।...

      Nagarik News logoNagarik NewsPrivateeconomy637 publishers
    9. भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद

      काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका […] The post भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    10. भोटेकोशी बाढी : चार हजार १०८ घरधुरीलाई सरकारबाट नगद वितरण

      काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रमु (डब्लूएफपी) ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय […]

    11. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

      काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)

      Ratopati logoRatopatiPrivatestory637 publishers
    12. भोटेकोशी बाढी प्रभावित सशस्त्र प्रहरीका परिवारलाई महिला संघको राहत

      काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ । संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन् । उक्त बाढीमा बहालवाला १३ र अवकाशप्राप्त एक गरी […]

    13. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आइतबारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात […]

    14. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा […]

    15. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।सरकारले

      Lokaantar logoLokaantarPrivatestory637 publishers
    16. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौँ, असोज २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा...

    17. प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

      काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब

      Ratopati logoRatopatiPrivatestory637 publishers
    18. बाढीपीडितलाई ६३ लाख सहयोग

      बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् । पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ रुपैयाँ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, […]

    19. भोटेकाेशी बाढी: पीडितलाई ६३ लाख सहयोग

      भोटेकाेशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs637 publishers
    20. भोटेकोशी बाढीपीडित मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग

      २३ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका मोबाइल व्यवसायीलाई नेपाल मोबाइल व्यवसायी महासंघले राहत सहयोग उपलब्ध गराएको छ । नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटमा आबद्ध १८ जना व्यवसायीका लागि एकमुष्ट ८ लाख २५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको हो । उक्त राहत रकम नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले नेपाल मोबाइल […]

    21. बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

      काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३.५० रुपैयाँ प्रयोग गरेका छन् । प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री […]

    22. भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

      रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs637 publishers
    23. हेडिङ: बाढीपीडितको राहतका लागि जापानका तीन संस्थाद्वारा ३५ लाख बढी सहयोग

      काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानका तीन संस्थाले ३५ लाख ४७ हजार ५३६ रुपैयाँ सहयोग गरेका छन्। जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र आइस्याप (ISAP) ले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम […]

    24. विपतपीडितका लागि एक करोड सहयोग

      गोरखापत्र समाचारदाता काठमाडौँ, असोज २२ गते । भोटेकोशी हिमबाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि अमेरिकामा नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन...

    25. ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

      काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । उनि हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन्

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    26. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित […]

    27. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच यससम्बन्धी सम्झौता

      Ratopati logoRatopatiPrivatestory637 publishers
    28. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

      काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा […]

    29. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले १-१ लाख रुपैयाँ दिने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ

      Lokaantar logoLokaantarPrivatestory637 publishers
    30. बुद्धि अकेला ग्लोबल आइएमई बैंकको एसीईओमा बढुवा

      काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर […]

    31. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs637 publishers
    32. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      २१ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासंघ (आईएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा […]

    33. भोटेकोशी बाढीका मृतक र बेपत्ता परिवारलाई रेडक्रसले एक लाख दिने

      काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहायता

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives637 publishers
    34. ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

      काठमाडौ। ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। अकेला हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर […] The post ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent8 publishers
    35. ग्लोबल आईएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला

      ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत छन् ।बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर शुरू गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आईएमई बैंकमा निरन्तर आबद्ध छन् ।आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्त

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    36. ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

      काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। उहाँ यसअघि बैंकमा नायब महाप्रबन्धक तथा प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेला सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअरमा प्रवेश गर्नुभएको थियो। सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा […]

    37. ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अकेला

      काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन्

      Ratopati logoRatopatiPrivatestory8 publishers
    38. ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

      काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल […]

    39. ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    40. भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले सङ्कलन गर्‍यो २ करोड ८१ लाख रुपैयाँ

      काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार

      Ratopati logoRatopatiPrivatestory637 publishers
    41. भोटेकोसी बाढी प्रभावितलाई ११ लाख सहयोग गर्ने मनकारी दम्पती

      सुर्खेत । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सुर्खेतका दीपक–हिमा दम्पतीले ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

      Global Aawaj logoGlobal AawajPrivatearchives637 publishers
    42. भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

      कास्की । पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको छ । मानवीय भावना र सामाजिक उत्तरदायित्वबापत सो सहयोग रकम प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory637 publishers
    43. बाढीपीडितका लागि २५ लाख सहयोग

      काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory637 publishers
    44. भोटेकोशी बाढीपीडितलाई पत्रकार तथा व्यवसायी दीपक बुढाक्षेत्री दम्पत्तीको ११ लाख सहयोग

      सुर्खेत । पत्रकार तथा व्यवसायी दीपक बुढाक्षेत्री र पत्नी हिमाकुमारी उपाध्यायले भदौ १० को भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार १११ रुपैयाँ राहत सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् । पत्रकार महासंघ कर्णाली प्रदेशको सचिव रहिसकेका बुढाक्षेत्री र पत्नी उपाध्यायले पेशा व्यवसायका […]

    45. हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि २५ लाख सहयोग

      काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो । फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा […]

    46. भोटेकोशी बाढीपीडितलाई अस्ट्रेलियाका नेपाली व्यवसायीको १० हजार डलर सहयोग

      १५ असोज, सिड्नी । अस्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूले भोटेकोशीका बाढीपीडितको सहयोगार्थ १० हजार अस्ट्रेलियन डलर (करिब १० लाख नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। क्यानबेरास्थित एभरेस्ट अटो रिपियर एन्ड वर्कसप तथा सिड्नीस्थित समिट अटो रिपियर एन्ड वर्कसपले संयुक्त रूपमा यो मानवीय पहल गरेका हुन्। वर्कसपका सञ्चालकद्वय इन्जिनियर अनिश ढकाल […]

    47. प्रधानमन्त्री कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड नाघ्यो

      रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश-विदेशबाट सहयोग ओइरिँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौज्दात १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics637 publishers
    48. प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा […]