
स्याङ्जामा फस्टाउँदै फूलखेती
वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो । अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाभित्रै फूलको […]
