विचौलियासँग प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएपछि शर्माले बोलाए फूलकोर्ट
काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले शुक्रबार फूलकोर्ट (पूर्ण बैठक) बोलाएका छन्। शुक्रबार बिहान ९ बजे फूलकोर्ट बोलाइएको एक न्यायाधीशले बताए। समसामयिक विषयमा छलफलका लागि शर्मा बैठक बोलाएका हुन्। विचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र अर्का न्यायाधीश हरिप्रसाद फुयालको सम्पर्क रहेको विवरण बाहिरिएपछि शर्माले सवै न्यायाधीशलाई छलफलका लागि बोलाएका हुन्। विचौलिया सापकोटासँगको भेट र चिनजानलाई अस्वीकार गर्दै […] The post विचौलियासँग प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएपछि शर्माले बोलाए फूलकोर्ट appeared first on BIZMANDU.
