
अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी
काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्णरूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ । यसमा कार्यकर्ताहरूबीचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख […]
