
कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप
यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो ।...
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाका लागि विवरण पेस गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ। यसअघि असोज मसान्तसम्म रहेको म्याद कात्तिक ९ गतेको निर्णयअनुसार थप गरिएको हो। आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर दाखिला गरी आवश्यक विवरण पुस मसान्तभित्र पेस गर्ने कम्पनीले यसअघि लागेको वा लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबानामा मिनाहा पाउनेछन्। यो सुविधा कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीलाई लागू हुन्छ।

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो ।...
1 more headline since
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाका लागि विवरण पेस गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ।यसअघि असोज मसान्तसम्म रहेको म्याद कात्तिक ९ गतेको निर्णयअनुसार थप गरिएको हो।व्यवस्था अनुसार, आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर दाखिला गरी आवश्यक विवरण पुस मसान्तभित्र पेस गर्ने कम्पनीले यसअघि लागेको वा लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबानामा मिनाहा पाउनेछन्।यो सुविधा कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहने
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
डा. गोविन्द केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका छन्।…
बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब'का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल बनेपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रको…
मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा बिहीबार राति करिब ९ः३० बजे लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी…