Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 22h ago

जीर्ण हुम्ला–सुर्खेत सडकले कर्णाली करिडोरका यात्रुलाई सास्ती

कर्णाली करिडोरअन्तर्गतको हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले यात्रा गर्न कठिन भएको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ भने यसले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनः प्रश्न उब्जाएको छ । सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतका अनुसार हुम्लाबाट सुर्खेतसम्म पुग्न तीन दिन लाग्छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 58 min
Broke firstRatopati logoRatopati

जीर्ण कर्णाली करिडोरले सास्ती, तीन दिन लगाएर सुर्खेत पुग्नुपर्ने बाध्यता

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले कर्णाली करिडोरमा यात्रा गर्न कठिन भएको हो । सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको

story3 publishers
Coverage

2 more headlines since

first · 23h agolatest · 22h ago
  1. हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

    हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो। सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनःप्रश्न उब्जाएको छ। सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. हुम्ला–सुर्खेत सडक जीर्ण

    काठमाडौं- हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो । सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.