
शिक्षा मन्त्रालयले भन्यो– चिकित्सा शिक्षा सुधारमा डा.गोविन्द केसीको योगदान महत्त्वपूर्ण
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत र संस्थागत सुधारका साथै सेवा प्रवाहलाई सुधारमार्फत सुशासन कायम गर्न प्रा.डा.गोविन्द केसीले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको जनाएको छ । विभिन्न समयमा डा.केसी र नेपाल सरकारबिच

