
सरकारी निर्णय प्रक्रियामा फेरबदल : टिप्पणीको तह घटाइयो, ढिलासुस्ती गरे कर्मचारीलाई विभागीय कारबाही
काठमाडौँ । सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ जारी गरेको छ । सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र झन्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्दै निर्णय प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउन भन्दै नियमावली
_oZTenBq27k.jpg)
