
ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास
गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ । स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई पाहुनाको आतिथ्यतासँग जोड्दै जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबास ‘होमस्टे’ले ग्रामीण पर्यटनको आकर्षण बढाउन थालेका छन् । स्थानीय जातको दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने जातका विभिन्न […]


