‘नेपालका मलिंगा बन्न सक्छन् १६ वर्षीय राहुल यादव’, मोइन अलीले गरे प्रशंसा
जनकपुर बोल्ट्सका अलराउन्डर मोइन अलीले युवा तीव्र गतिका बलर राहुल यादवमा नेपाली क्रिकेटको भविष्य देखेका छन्।
जनकपुर बोल्ट्सका अलराउन्डर मोइन अलीले युवा तीव्र गतिका बलर राहुल यादवको प्रशंसा गर्दै उनी नेपालका मलिङ्गा बन्न सक्ने बताएका छन् । बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यादवको स्लिङ बलिङ र हालको लयले उनको भविष्य राम्रो रहेको बताए । उनले १६ वर्षीय राहुल यादवलाई जनकपुरको आइकोनिक खेलाडी भनेका छन् ।
जनकपुर बोल्ट्सका अलराउन्डर मोइन अलीले युवा तीव्र गतिका बलर राहुल यादवमा नेपाली क्रिकेटको भविष्य देखेका छन्।
2 more headlines since

काठमाडौँ । जनकपुर बोल्ट्सका अनुभवी अलराउन्डर मोइन अलीले युवा बलर राहुल यादवको प्रशंसा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमै राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन तारिफयोग्य रहेको मोइनले बताएका हुन् । काठमाडौँ गोर्खाज
१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् । बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् । ‘उनले जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा (लसिथ) बन्न सक्छन्’ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
डा. गोविन्द केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका छन्।…
नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन बाँकेका किसानले व्यापारीलाई सरकारी मूल्यभन्दा सस्तो दरमा धान बेच्न बाध्य भएका छन…
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५…