
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
सल्यान । बागचौर नगरपालिका –१० स्थित सडकमा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् । गएराति ०१:३० बजेको समयमा रा १ ह ६१२६
सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो दुर्घटनामा परेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यान । बागचौर नगरपालिका –१० स्थित सडकमा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् । गएराति ०१:३० बजेको समयमा रा १ ह ६१२६
4 more headlines since
१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको […]
काठमाडौँ– सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]
१२ कात्तिक, काठमाडौं । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा भारी तथा असामयिक हिमपातका कारण सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खोल्न …
डा. गोविन्द केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका छन्।…
बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब'का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल बनेपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रको…