
टिकटकले नेपालमा तीन महिनामा २० लाखभन्दा बढी भिडियो हटायो
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। टिकटकले सार्वजनिक गरेको रिपोर्टअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका थिए भने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए। थप समीक्षापछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन्। विश्वव्यापी रूपमा टिकटकले सोही अवधिमा १८ करोड ८२ लाखभन्दा बढी भिडियो र १४ करोड ६८ लाखभन्दा बढी नक्कली एकाउन्ट हटाएको छ।

4 more headlines since

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो
काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाखभन्दा बढी भिडियो हटाएको छ । टिकटकले बिहीबार सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्मको प्रतिवेदनअनुसार नेपालमा कुल २० लाख ३६ हजार १९१ वटा भिडियो हटाइएको हो । यो अवधिमा नेपालबाट टिकटकमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हो । प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये […]
टिकटकले तीन महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।टिकटकले सार्वजनिक गरेको रिपोर्टअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको थियो भने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए। थप समीक्षापछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन्।विश्वव्यापी रूपमा टिकटकले यस अवधिमा १८ करोड ८२ लाखभन्दा बढी भिडियो, १४ करोड ६८ लाखभन्दा बढी नक्कली एकाउन्ट र २ क

टिकटकले तीन महिनामा नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो
काठमाडौँ। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाखभन्दा बढी भिडियो हटाएको छ। टिकटकले बिहीबार सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्मको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार यस अवधिमा नेपालमा २० लाख ३६ हजार १९१
टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो हटायो
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
डा. गोविन्द केसीले इलाममा २५औँ सत्याग्रह सुरु गरे
डा. गोविन्द केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका छन्।…
+2first: 18h agolast: 52 min ago - Quietly gaining traction6 publishers in the last few hours
चाडपर्व नजिकिँदै गर्दा बाँकेका किसान सस्तोमा धान बेच्न बाध्य
नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन बाँकेका किसानले व्यापारीलाई सरकारी मूल्यभन्दा सस्तो दरमा धान बेच्न बाध्य भएका छन…
+2first: 7h agolast: 12 min ago - You might have missedA different thread
मेची करिडोर सडकको ठेक्का सम्झौता अन्त्य
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५…
+2first: 1d agolast: 22 min ago