Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नावा खोलामा बाढीले यात्रुबाहक बस फस्यो, ३० यात्रुको उद्धार

ताप्लेजुङबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा आएको बाढीमा फसेको छ। निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि खोला पार गर्न खोज्दा बस बीचमै फसेको हो। बसमा सवार ३० यात्रुको सकुशल उद्धार गरिएको छ। बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

तमोर करिडोरको नावा खोलामा बाढीले बस फस्यो, ३० यात्रुको उद्धार, सडक पूर्ण रूपमा अवरुद्ध

पाँचथर । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ। ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो। बिहीबार बिहानदेखि

archives3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

    धनकुटा । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ । निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

    धनकुटा, कात्तिक १३ गते । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।निरन्तरको व...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.