Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शुक्रबार काठमाडौंस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। साथै दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे पनि कुराकानी भएको छ।

2 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे। भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकाे

story3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

    काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत छलफल भयो। […]

  2. शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

    काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे। भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकाे

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.