
Houthi Rebels Claim Six Attacks on Saudi Airports and Oil Facilities
Kathmandu. Iran-backed Houthi rebel group has claimed to have carried out six attacks targeting various airports and oil centers of...
इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको बिहीबार दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समार्फत उक्त आक्रमणको दाबी गरेका हुन् । यो समाचार सन् २०२६ अक्टोबर ३० मा काठमाडौँबाट प्रकाशित भएको हो ।

Kathmandu. Iran-backed Houthi rebel group has claimed to have carried out six attacks targeting various airports and oil centers of...
4 more headlines since

यमन– यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र बालबालिकासहित १७ जना सर्वसाधारणको मृत्यु भएको हुथी विद्रोही समूहले दाबी गरेको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको उल्लेख गरेको छ । मन्त्रालयले साउदी लडाकु विमानले आवासीय घर, बस्ती र बजारलाई निशाना बनाएको आरोपसमेत लगाएको छ । […]

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन केन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा सात जना घाइते भएको हुथी समूहले जनाएको छ । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार रस इसा बन्दरगाहमा भएको आक्रमणमा चार जना सर्वसाधारण घाइते भएका छन् । त्यस्तै, बाजिल जिल्लास्थित तेल प्रशोधन केन्द्रमा भएको […]

काठमाडौं - हुथी विद्रोहीद्वारा साउदी अरेबियाका विभिन्न आर्थिक तथा सामरिक केन्द्रहरु मा आक्रमण गरिएको छ । तेहरानमा यसै हप्ता भएको साउदी र इरानी उच्च अधिकारीहरूको दुर्लभ बैठकमार्फत क्षेत्रका विवादहरू वार्ताद्वारा समाधान गर्ने सहमति भए पनि, इरान

काठमाडौँ । इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा रास
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…