Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

विपद् व्यवस्थापनमा समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्नुपर्ने र सम्बन्धित निकायले जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यस्तो समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

१३ कात्तिक, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्नुपर्ने र सम्बन्धित निकायले […]

Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।आज आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उनले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोक्ने योजनामा पनि सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।विपद्‌बाट&

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन । शुक्रवार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया […]

  3. विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारीमा जोड दिँदै मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.