Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नेपाल ताइवान संघद्वारा प्रधानमन्त्री राहत कोषमा ३२ लाख बढी सहयोग

नेपाल ताइवान संघले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको छ। संघले आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरेको हो। ताइवानमा रहेका नेपालीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिसकेको संघले जनाएको छ।

5 publishers · 5 headlines · developing over 2 hours
Broke firstNews of Nepal logoNews of Nepal

ताइवानमा रहेका नेपालीद्वारा प्रधानमन्त्री राहत कोषमा ३२ लाख बढी सहयोग

काठमाडौँ। नेपाल ताइवान संघले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको छ। संघले आज युवा तथा श्रममन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरेको हो। संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ। ताइवानमा रहेका नेपालीहरूले संकलन गरेको उक्त सहयोग रकम संघका […]

Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. ताइवानका नेपालीले मन्त्री यादवलाई भने– समस्या समाधान गरिदिनुपर्‍यो

    काठमाडौँ । नेपाल ताइवान सङ्घले भोटेकोशी बाढी पीडित राहत कोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरिएको हो ।

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख

    १३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहच कोषको बैंकखातामा जम्मा गरेको थियो । ताईवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरेको हो । मन्त्रालयमा […]

  3. ताइवानमा बस्ने नेपालीले गरे प्रधानमन्त्री राहत कोषमा ३१ लाख सहयोग

    काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार आर्थिक सहयोग गरेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हन्तान्तरण गरिएको हो । संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंकखातामा जम्मा गरेको थियो । ताईवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरिएको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा […]

  4. राहतकोषमा ताइवानका नेपालीको ३१ लाख सहयोग

    काठमाडौँ, कात्तिक १३ गते । नेपाल ताइवान संघले भोटेकोशी हिमबाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३२ लाख ४ हजार ४६५ रुपियाँ सहयोग गरेको छ । आज युवा, श्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Nepal Taiwan Association donates over Rs 3.2 million to PM Relief Fund · K cha khabar