
इटालीबाट गायिका प्रविशा अधिकारीले देखाइन् ‘बेबीमुन’
काठमाडौँ । नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारी छिट्टै आमा बन्ने तयारीमा छिन् । पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा रहेकी प्रविशा यतिबेला आफ्नो श्रीमान् निर्माण सिटौलासँग इटालीमा रमाइलो समय बिताइरहेकी छिन् । गायिका अधिकारीले केही