
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार मुद्दाको पेसी सार्न निवेदन दिए, अर्को पेसीमा अन्तिम आदेश
काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दाको अन्तिम आदेशको पेसी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले अनुमति दिएको छ । उक्त मुद्दाको अन्तिम आदेश हुने गरी कात्तिक १९ का लागि पेसी तोकिएको थियो । त्यसदिन विशेष कामका लागि बाहिर जानुपर्ने र १९ गते आफू उपस्थित हुन नसक्ने […]
_qUKRZ83Hwl.jpg)
