टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यी कदमहरूले प्लेटफर्मलाई सुरक्षित र विश्वसनीय बनाउने उद्देश्य राखेको रिपोर्टमा जनाइएको छ।
1 more headline since

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
काठमाडौं- स्टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक ९अप्रिलदेखि जुनसम्म० को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी सहायता रोक्ने घोषणा गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
+2first: 3h agolast: 20 min ago - Quietly gaining traction6 publishers in the last few hours
कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुण्डुमा भेटवार्ता
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
+2first: 12h agolast: 20 min ago - You might have missedA different thread
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा आउँदै
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…
+2first: 2d agolast: just now