
देउवा पक्षद्वारा काठमाडौँको बुढानिलकण्ठमा तेस्रो अधिवेशन आयोजना
काठमाडौँ । समानान्तर गतिविधिमा सक्रिय नेपाली कांग्रेसको देउवा पक्षले काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशन आयोजना गरेको छ। यो समूहले १५ औँ महाधिवेशनअन्तर्गत शनिबार उक्त तेस्रो अधिवेशन सम्पन्न गरेको हो। अधिवेशनमा नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायतको सहभागिता
