
बैंकक सम्मेलनमा सहभागी भई ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन-ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष
