Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

गृहमन्त्री गुरुङले गोरखाका किसानका लागि पुल बनाउने प्रतिबद्धता जनाए

गोरखाको गण्डकी गाउँपालिकाका किसानले सडक तथा पुलको अभावमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिने समस्या रहेको गुनासो गृहमन्त्री सुधन गुरुङसमक्ष राखेका छन्। मतदाता भेटघाटका क्रममा गाउँपालिका पुगेका गृहमन्त्री गुरुङले किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल प्रेसका अनुसार ज्यामिरेघाटमा पक्की पुल निर्माण गरिने भएको छ।

4 publishers · 5 headlines · developing over 16 hours
Broke firstKhabarhub logoKhabarhub

पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

गोरखा- सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ। यस्तै समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन्। मतदाता भेटघाटका क्रममा गोरखाको […]

Coverage

4 more headlines since

first · 4d agolatest · 3d ago
  1. भाषण होइन परिणाम खोज्दै गोरखावासी, गृहमन्त्री गुरुङसमक्ष राखे विकासका मुद्दा

    गोरखा- गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले जिल्लाको विकासमा देखिएका समस्या समाधानका लागि सरकारसँग योजना र परिणाममुखी कामको अपेक्षा गरेका छन्। गृहमन्त्री सुदन गुरुङसँगको अन्तरक्रियामा उनीहरूले पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र उद्योगव्यवसायको विस्तारलाई प्राथमिकतामा राख्न माग गरेका हुन्। जिल्लामा पर्याप्त पर्यटकीय सम्भावना र स्थानीय स्रोतसाधन हुँदाहुँदै पनि त्यसको उपयोग हुन नसकेको सहभागीहरूको गुनासो […]

  2. किसानको गुनासो सुनेपछि पुल बनाउने गृहमन्त्रीको प्रतिवद्धता

    मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

    गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन नसकेर बारीमै कुहिने समस्या भोग्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन् । मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उपजको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका थिए । स्थानीयका अनुसार यातायातको सहज पहुँच […]

  4. किसानको गुनासोपछि गृहमन्त्री गुरुङको प्रतिबद्धता : ज्यामिरेघाटमा पक्की पुल बन्ने

    गोरखा । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ । यस्तै समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Home Minister Gurung pledges bridge for Gorkha farmers · K cha khabar