Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 4d agolast: 4d ago

वर्षाका कारण अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा पहिरो जाँदा अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ। अर्नब चक्रवातको प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले ग्याबिन वाल लगाएर स्तरोन्नति गरिएको सडक खण्डमा क्षति पुर्‍याएको थियो। बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार ग्याबिन वाल लगाई माटो भरेर सवारी आवागमन तत्काल सञ्चालन गरिएको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक

story5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 4d ago
  1. Jomsom-Korala road reopens after repair

    MUSTANG: The Jomsom-Korala road, which was blocked by heavy rainfall, has resumed operation following repair work. The road section at Chaile of Baragung Muktichhetra rural municipality-3 in Mustang district was damaged by heavy rain that began on Friday night. The rain occurred under the influence of Cyclone Arnab had disrupted traffic since early Saturday morning. […]

  2. अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    १४ कात्तिक, मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो । यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । […]

  3. वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो । यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. वर्षाले अवरुद्ध जोमसोम कोरला सडक मर्मतपछि पुनः सञ्चालनमा

    मुस्ताङ। भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ। अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिँदा सडक अवरुद्ध भएको थियो। यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी-जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने […] The post वर्षाले अवरुद्ध जोमसोम कोरला सडक मर्मतपछि पुनः सञ्चालनमा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.