Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

लुम्बिनी–गोवा पर्यटन सर्किट र सीधा उडानको प्रस्ताव

लुम्बिनी चेम्बर अफ कमर्सले बुद्ध जन्मस्थल लुम्बिनी र भारतको पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ। गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव पनि गोवा सरकारसँग राखेको छ। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद समिटमा सहभागी छन्। धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनलाई जोड्ने उद्देश्य यो प्रस्तावको छ।

4 publishers · 4 headlines · developing over 1d 2h
Broke firstRatopati logoRatopati

लुम्बिनी र भारतको गोवालाई जोडेर संयुक्त पर्यटन सर्किट बनाउन प्रस्ताव

बुटवल। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ। भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. गोवा-भैरहवा सिधा हवाई उडान सञ्चालनको प्रस्ताव

    चेम्बर अफ कमर्स, लुम्बिनीले भारतको गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडानका लागि प्रस्ताव गरेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवा सरकारसँग गौतम बुद्ध विमानस्थलसम्म सिधा हवाई सेवा सञ्चालनको प्रस्ताव राखेको हो ।धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका दुई गन्तव्यबीच पर्यटन साझेदारी विस्तार गर्दै पर्यटकको दोहोरो आवागमन बढाउने उद्देश्यसहित नयाँ अवधारणा प्रस्तुत गरिएको प्रतिनिधिमण्डलले जनाएको छ ।भारतको गोवामा आयोजित भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. नेपाल चेम्बरको प्रतिनिधिमण्डल र गोवाका मुख्यमन्त्रीबीच पर्यटन साझेदारीमा छलफल

    रुपन्देही । भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन साझेदारी विस्तार गर्दै पर्यटकको दोहोरो आवागमन बढाउने उद्देश्यसहित नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले गोवा सरकारसमक्ष नयाँ अवधारणा प्रस्तुत गरेको हो । […]

  3. लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव

    १४ कात्तिक, बुटवल । लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.