
सुपर सोपरले सुकाइँदै त्रिवि क्रिकेट मैदान, सुदूरपश्चिम- विराटनगरको खेलकाे सम्भावना कायमै
सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोसेर मैदान छिटो सुकाउन मद्दत गर्छ । वर्षाका कारण प्रभावित मैदानलाई खेलयोग्य बनाउन आयोजकले उक्त उपकरण प्रयोग गरेको हो ।
वर्षाका कारण रुजेको काठमाडौँस्थित त्रिवि क्रिकेट मैदान सुपर सोपर प्रयोग गरेर सुकाउने काम भइरहेको छ। नेपाल प्रिमियर लिगअन्तर्गत आज अपरान्ह ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल खेलाउनका लागि मैदान खेलयोग्य बनाउने प्रयास गरिएको हो। सुपर सोपरले मैदानमा जमेको पानी सोसेर छिटो सुकाउन मद्दत गर्छ।

सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोसेर मैदान छिटो सुकाउन मद्दत गर्छ । वर्षाका कारण प्रभावित मैदानलाई खेलयोग्य बनाउन आयोजकले उक्त उपकरण प्रयोग गरेको हो ।
1 more headline since

काठमाडौँ । पानीले रुजेको त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइने काम भइरहेको छ। नेपाल प्रिमियर लिगअन्तर्गत आज अपरान्ह ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल खेलाउन यो रोलर प्रयोग गरेर पानी हटाउने
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…