Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 15h ago

देउवा पक्षबाट प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार भएको अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ। जिल्ला कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल, सचिवमा दीपक केसी र कुमार श्रेष्ठ तथा सहसचिवमा गंगालाल विष्ट निर्वाचित भएका छन्।

4 publishers · 5 headlines · 1 in 24h · developing over 1d 23h
Broke firstOnlineKhabar logoOnlineKhabar

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल, सचिवमा दीपक केसी र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा गंगालाल विष्ट […]

Coverage

4 more headlines since

first · 3d agolatest · 15h ago
  1. देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि

    बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, झिमरुक

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. देउवा कांग्रेसको प्यूठान अध्यक्षमा देवेन्द्र बर्मा सर्वसम्मत, पार्टीबाट निर्वाचित अधिकांश जनप्रतिनिधि समेटिएको दाबी

    रुपन्देही । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको प्यूठान सभापतिमा देवेन्द्र बर्मा सर्वसम्मत निर्वाचित भएका छन् । १५ औँ जिल्ला अधिवेशनबाट बर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपसभापति देविराम पुन र प्रमोद पोखरेल, सचिवमा कुमार श्रेष्ठ र दीपक केसी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सहसचिवमा गंगालाल विष्ट र माधव केसी चयन भएका […]

  3. प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. देउवा समूह प्युठानको जिल्ला सभापतिमा देवेन्द्र वर्मा सर्वसम्मत निर्वाचित

    प्युठान। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.