कपिलवस्तुमा गोली चल्यो, दुई जना पक्राउ
कपिलवस्तुको वाणगङ्गामा दुई राउण्ड हवाई फायर गरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वाणगङ्गा नगरपालिका- ११ का ३४ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका १२ का २८ वर्षीय उमेश थारू छन् ।वाणगङ्गाको राजापानी क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीमाथि प्रतिकार गर्न खोजेपछि २ राउण्ड हवाई

.jpg)
-original.jpg)